नेपाल–भारत सम्बन्धमा थप संशय: बालेन सरकारको कदमले कूटनीतिक दूरी बढाउने खतरा
▸ यस स्टोरीको अंश: नेपाल-भारत सम्बन्धमा चिसोपन: बालेन सरकारको कूटनीतिक शैलीमाथि प्रश्न
नेपाल र भारतबीचको सम्बन्ध केवल दुई देशका सरकार वा राजनीतिक दलहरूबीचको औपचारिक संवादमा मात्र सीमित छैन; यो त शदीयौँ पुरानो सांस्कृतिक, सामाजिक र आर्थिक ‘रोटी–बेटी’को सम्बन्ध हो । तर, पछिल्लो समय नेपालको आन्तरिक राजनीतिमा उदाएको नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारका प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीका कारण दुई देशबीचको ऐतिहासिक मित्रतामा चिसोपन आउन थालेको कूटनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›