आ–आफ्नै पारामा रवि र बालेन, रविको भारत भ्रमणको सन्देश के ?
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै, सरकार अनभिज्ञ
प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको तयारी तीव्र भइरहेको परराष्ट्रमन्त्री शिशिर खनालले बताए पनि भ्रमण अन्योलमा परेको छ । यसैबीच, रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्रीको भ्रमणअघि भारतीय विदेश सचिवको नेपाल भ्रमण र परराष्ट्रमन्त्रीको भारत भ्रमण स्थगित भएको छ । लिपुलेक र कालापानीको सीमा विवादले दुई देशीय सम्बन्धमा संकट पैदा हुने खतराबीच रवि र बालेनको भ्रमण तयारीले नेपालको कूटनीतिमा नयाँ आयाम आएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›