हिमालय स्पोर्ट्स र डीगोमा विश्वकप फूटबल, यस्तो छ ग्राहक बन्ने प्रक्रिया

यस स्टोरीको अंश: फिफा विश्वकप २०२६ नेपालमा हिमालय स्पोर्ट्स र डीगो एपमार्फत प्रसारण हुने
lokaantar.com · 1 हप्ता अघि

‘फिफा विश्वकप २०२६’ नेपालमा हिमालय स्पोर्ट्स टीभी र डीगो एपमार्फत् एक्सक्लुसिभ रूपमा प्रसारण हुने भएको छ। नेपाली दर्शकले हिमालय स्पोर्ट्स टेलिभिजन र डीगो एपको ग्राहक बनेर विश्वकपका सबै खेल हेर्न सक्नेछन्। यसका लागि टेलिभिजनमा ९९९ रुपैयाँ र मोबाइल एपमा ५४९ रुपैयाँ शुल्क लाग्नेछ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू