महिला साफ च्याम्पियनसिप डीजीओमाः खेलकुदका ‘ब्याक टु ब्याक’ मेला अब एउटै एपमा
▸ यस स्टोरीको अंश: डीजीओले महिला साफ च्याम्पियनसिपको नेपालका लागि डिजिटल प्रसारण अधिकार पायो
नेपालको अग्रणी डिजिटल प्लेटफर्म डीजीओले दक्षिण एसियाली फुटबल महासंघ महिला च्याम्पियनसिपको नेपालका लागि आधिकारिक प्रसारण साझेदारको रूपमा सम्झौता गरेको घोषणा गरेको छ । साफ महिला च्याम्पियनशिप २०२६ भारतमा आयोजना हुँदैछ । डीजीओले यसअघि फिफा विश्वकप २०२६ को पनि नेपालका लागि आधिकारिक डिजिटल प्रशारण अधिकार प्राप्त गरेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित