कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन

यस स्टोरीको अंश: नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन विषय विज्ञ सदस्य मनोनयन गर्‍यो
himalpress.com · 1 हप्ता अघि

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिमा तीन जना नयाँ सदस्य मनोनयन गरेको छ । पार्टी सभापति गगन थापाले केन्द्रीय सदस्य भरतकुमार शाहको संयोजकत्वमा रहेको समितिमा उनीहरूलाई आइतबार मनोनयन गरेका हुन्। पार्टीको विधान २०७७ (संशोधनसहित) धारा ३८ को उपधारा १ बमोजिम यो मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू