धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ

यस स्टोरीको अंश: धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ
newspolar.com · 16 घण्टा अघि

‘मठ मन्दिर आगो लाइदिने भन्दै धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिएको अभियोगमा एक व्यक्ति पक्राउ परेका छन्। रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौं, टोखा नगरपालिका ८ बस्ने २७ वर्षीय जनक परियार पक्राउ परेका हुन्। उनको अभिव्यक्तिले धार्मिक सद्भाव भड्काएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू