पवन भट्टराई

पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या पुवाखोला जलविद्युत आयोजनाको पानी चुहावटले माईखोला सडकखण्डमा समस्या

इलामको माईखोला माथि राजदुवाली–भन्ज्याङ सडकखण्डमा पुवाखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइपबाट पानी चुहिएर भौतिक पूर्वाधारमा क्षति पुगेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको नेतृत्वमा सडक डिभिजन कार्यालय इलामका प्राविधिकसहितको टोलीले गरेको निरीक्षणमा पेनस्टक पाइपको करिब डेढ किलोमिटर दुरीसम्म दुई सय मिटर लम्बाइमा चर्किएको पाइएको छ। यस समस्याले सडक भासिने र बग्ने गरेको छ।

3 समाचार · 6 घण्टा अघि
मेची राजमार्गको राजदुवाली खण्डमा सडक भासिँदै, सुरुङ सिपेजको आशंका मेची राजमार्गको राजदुवाली खण्डमा सडक भासिँदै, सुरुङ सिपेजको आशंका

इलामको मेची राजमार्गको राजदुवाली-गोलाखर्क भञ्ज्याङ खण्डमा करिब ३ किलोमिटर सडक लगातार भासिँदा यातायात प्रभावित भएको छ र स्थानीय बासिन्दाको सुरक्षा जोखिममा परेको छ। स्थानीय बासिन्दाले पुवाखोला जलविद्युत केन्द्रको सुरुङबाट पानी चुहावट (सिपेज) का कारण जमिन कमजोर भएको दाबी गरेका छन्, यद्यपि यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

9 समाचार · 2 दिन अघि

प्रायः यिनीहरूसँग