एकै मुद्दामा सर्वोच्चमा दुईथरी आदेश : मुख्य अभियुक्त ज्योति पाण्डे रिहा, कागजी संचालक जोशीको रिट खारेज !

यस स्टोरीको अंश: मधेशका गृहमन्त्री महतोद्वारा सर्लाही अदालत र कारागारको अनुगमन
www.diyopost.com · 2 दिन अघि

सर्वोच्च अदालतले एउटै मुद्दामा दुईथरी आदेश दिएको पाइएको छ । नेपाल सरकारको नाममा आउनुपर्ने स्मार्ट टेलिकम प्रा.लीको उपकरण लगायतको सामग्री लिलामको मुख्य अभियुक्त ज्याति पाण्डेलाई रिहा गरेको सर्वोच्च अदालतले सोही मुद्दामा स्मार्टसेलको कागजी संचालक सर्वेश जोसी र ठेक्का प्रक्रियामा सहभागी रहेका नरेन्द्र उलाकको हकमा भने रिट खारेज गरिदिएको छ । सोमबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरि प्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त ईजलाशले हाल सीआईबीको हिरासतमा रहेका उलाक र जोशीको बन्दि प्रत्यक्षिकरण रिट खारेज गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू