बैंकर पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश, ‘थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था देखिएन’

यस स्टोरीको अंश: सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दियो
bizmandu.com · 1 हप्ता अघि

सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई रिहा गर्न आदेश दिएको छ। न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले पाण्डेलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नरहेको भन्दै रिहाको आदेश गरेको हो। पाण्डेका तर्फबाट श्रीमती निरु दाहालले सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू