जनता एग्रोले ५० करोडको आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
▸ यस स्टोरीको अंश: आँधीखोला गाउँपालिकाद्वारा सुन्तला–कागती खेती विस्तार, किसानलाई अनुदानमा बिरुवा
जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेडले सर्वसाधारणका लागि ५० करोड रुपैयाँ बराबरको साधारण शेयर सार्वजनिक निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । यस प्रारम्भिक सार्वजनिक निष्कासन प्रक्रियालाई व्यवस्थित, पारदर्शी र कानुनी ढाँचा अनुरूप सम्पन्न गर्न कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड लाई नियुक्त गरेको छ । कम्पनीको हालको जारी पूँजी २ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›