पाँचथरका दीपेन घर फर्किने क्रममा मोटरसाइकलसहित मान्द्रे भीरबाट खसेर मृत्यु

यस स्टोरीको अंश: सर्पले डसेर बालकको मृत्यु, चिकित्सकमाथि लापरबाहीको आरोप
pradeskhabar.com · 4 घण्टा अघि

पाँचथरको फिदिम नगरपालिका–८ स्थित मान्द्रे भीरमा मोटरसाइकल दुर्घटना हुँदा फिदिम–८ का ३३ वर्षीय दीपेन गुरुङको मृत्यु भएको छ । इथुङबाट घर फर्किने क्रममा नम्बर नखुलेको रोयल इन्फिल्ड बुलेट मोटरसाइकल चलाइरहेका गुरुङ मोटरसाइकलसहित भीरमा खसेका थिए । घटनास्थलमै मृत्यु भएका गुरुङको शव प्रहरीले निकालेर अस्पताल ल्याएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू