सरकारी काम गरेको पैसा नपाउँदा 'घरजग्गा लिलामी हुने अवस्थामा पुगेको' व्यवसायीको गुनासो
▸ यस स्टोरीको अंश: निर्जीवन बीमा व्यवसायमा ४१ अर्बभन्दा बढी शुल्क आर्जन
प्लान्ट निर्माणको काम सकिएको सात महिना बितिसक्दा पनि भुक्तानी नपाएपछि एक निर्माण व्यवसायीले गम्भीर आर्थिक संकटमा परेको भन्दै कर्णाली प्रदेश सरकारसँग भुक्तानी माग गरेका छन्। बैंक ऋण तिर्न नसक्दा घरजग्गा नै लिलामी हुने अवस्थामा पुगेको भन्दै उनले कर्णाली प्रदेश सरकारसँग तत्काल भुक्तानी माग गरेका हुन्।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›