काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ : निकोलस पाण्डे [भिडियो]
▸ यस स्टोरीको अंश: निर्माण व्यवसायी भन्छन्: काम गरे घरखेत जान्छ, नगरे कालोसूचीमा परिन्छ
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष निकोलस पाण्डेले देशको निर्माण क्षेत्रमा गम्भीर सङ्कट उत्पन्न भएको बताएका छन्। सरकारले कानुनअनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, काम गरिसकेको अर्बौँ भुक्तानी रोकेको र व्यवसायीहरूमाथि मानसिक दबाब बढाइएकाले निर्माण क्षेत्र स्वतः ठप्प हुने अवस्थामा पुगेको उनले बताएका हुन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›