सिनेमा मात्र होइन, सामाजिक दस्तावेज हो लालीबजार

यस स्टोरीको अंश: सुकुम्बासी बस्ती खाली गराउने सरकारी अभियानविरुद्ध देशभर प्रदर्शन चर्कियो
clickmandu.com · 2 हप्ता अघि

लालीबजार सिनेमा नेपाली समाजमा गहिरोसँग जरा गाडेर बसेको जातीय संरचना, असमानता, सीमान्तीकरण र लैंगिक विभेदको प्रतिबिम्बका रूपमा प्रस्तुत भएको छ । यस चलचित्रका पात्रहरूले विशेषगरी सीमान्तकृत वर्ग र बादी समुदायले भोग्दै आएको सामाजिक यथार्थलाई संवेदनशील रूपमा प्रस्तुत गर्न खोजेको छ । यसले शक्ति, वर्ग र जातीय असमानताले मानिसहरूको जीवनमा कसरी प्रभाव पार्छ भन्ने कुरा देखाउँछ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू