शिक्षाको महत्व बुझाउने चलचित्र ‘लालीबजार’

यस स्टोरीको अंश: ‘लालीबजार’ चलचित्रले शिक्षाको महत्व दर्शाउँदै बक्स अफिसमा सफलता हासिल गर्‍यो
www.nepaljapan.com · 21 घण्टा अघि

नेपाली चलचित्र ‘लालीबजार’ आमा र छोरीको कथामा केन्द्रित छ, जसले शिक्षाको महत्व र त्यसले ल्याउन सक्ने परिवर्तनलाई दृश्यभाषाका माध्यमले बुझाएको छ । वादी समुदायकी आमाले आफूविरुद्ध भएको शोषणको जानकारी शिक्षाका माध्यमले पाएपछि आफ्नो अधिकारका लागि समाज र सामन्तसँग लड्ने कथा चलचित्रको मुख्य विषयवस्तु हो । चलचित्र निर्माणको मुख्य उद्देश्य नै शिक्षाले जीवनमा ल्याउने परिवर्तन देखाउनु रहेको निर्माण समूहले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू