लालीबजार : पीडालाई व्यावसायिक स्वादमा पस्किएको कथा

यस स्टोरीको अंश: चलचित्र 'लालीबजार'ले वादी समुदायको पीडा र सामाजिक अन्यायलाई पर्दामा उतार्ने प्रयास
www.dcnepal.com · 1 हप्ता अघि

चलचित्र ‘लालीबजार’ले वादी समुदायभित्र दबिएर बाँचेका जीवन, महिलामाथि थोपरिएको संरचनात्मक अन्याय र प्रेमले समाजसँग हार खानुपरेको यथार्थलाई पर्दामा उतार्ने प्रयास गरेको छ। फिल्मको केन्द्रमा मधु (स्वस्तिमा खड्का) छिन्, जसले शरीर बेचेर परिवार पाल्छिन् र गाउँकै युवक नारायणसँग प्रेम गर्छिन्। अन्तरजातीय सम्बन्धलाई समाजले स्वीकार नगर्दा उनी पुनः लालीबजार फर्कन बाध्य हुन्छिन्।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू