आर्सनललाई २२ वर्षपछि प्रेमिअर लीगको उपाधि, समर्थकहरू दङ्ग

यस स्टोरीको अंश: म्यानचेस्टर सिटी बराबरीमा रोकिँदा आर्सनल २२ वर्षपछि प्रिमियर लिग च्याम्पियन
feeds.bbci.co.uk · 1 हप्ता अघि

आर्सनल फुटबल क्लबले २२ वर्षपछि प्रेमिअर लीगको उपाधि जितेको छ । मङ्गलवार राति म्यान्चेस्टर सिटी र बर्न्मथबीचको खेल १-१ गोलको बराबरीमा टुङ्गिएपछि आर्सनल लीगको शीर्ष स्थानमा रहने सुनिश्चित भएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू