ट्राफिक कारबाहीमा २० लाख ३९ हजार राजस्व सङ्कलन

यस स्टोरीको अंश: काठमाडौं उपत्यकामा २४ घण्टामा २ हजार २९ चालक कारबाहीमा, ४ लाख १७ हजार राजस्व सङ्कलन
www.imagekhabar.com · 1 हप्ता अघि

बितेका २४ घण्टामा दुई हजार २०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ३९ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन, नियमविपरीत ‘राइड सेयरिङ’, सङ्केत बत्ती उल्लङ्घन, तीव्र गति, लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने र एकतर्फी सडकमा सवारी चलाउने लगायतका नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू