काठमाडौँ उपत्यकामा २४ घण्टामै २ हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाख राजस्व सङ्कलन
▸ यस स्टोरीको अंश: ट्राफिक नियम उल्लंघनमा कारबाही: २४ घण्टामा १० लाख ७८ हजार राजस्व संकलन
काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले निगरानी तीव्र पारेको छ। बितेका २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानबाट दुई हजार ५५ जना सवारीचालक कारबाहीमा परेका छन्। यस कारबाहीबाट राज्यकोषमा २२ लाख ११ हजार ५ सय २ रुपैयाँ राजस्व दाखिला भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित