कास्कीमा वैशाखमा साढे ५२ सय बढी सवारी चालक प्रहरीकाे कारबाहीमा
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार नेपाली कांग्रेस डोल्पाका उपसभापति पूर्णबहादुर शाही पक्राउ
जिल्ला ट्राफिक कार्यालय कास्कीले गत वैशाखमा ५ हजार २ सय ६३ जना सवारी चालकलाई कारबाही गरेको छ। सोही अवधिमा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको हो। ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›