सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

यस स्टोरीको अंश: कास्की ट्राफिक कार्यालयद्वारा वैशाखमा ४४ लाखभन्दा बढी राजस्व संकलन
www.dainiknepal.com · 1 हप्ता अघि

जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट ४४ लाख ८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा पाँच हजार २६३ सवारीसाधनका चालक कारबाहीमा परेका कार्यालयका प्रहरी निरीक्षक सुजितकुमार देवकोटाले जानकारी दिए । ट्राफिक नियम उल्लङ्घन गरी सञ्चालन भएका सवारीसाधनका चालकलाई कारबाही गर्ने गरिएको उनको भनाइ छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू