असन्तुष्ट पक्षलाई गगन थापाले भने– मिलेर काम गर्न चाहन्छु, के पद चाहिन्छ दिन्छु

यस स्टोरीको अंश: गगन थापा पार्टी एकता र सदस्यता नवीकरणमा जोड दिँदै, असन्तुष्ट पक्षलाई समेट्ने प्रस्ताव
shilapatra.com · 1 हप्ता अघि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका असन्तुष्ट पक्षलाई उनीहरूले मागेको पद दिन तयार रहेको बताएका छन् । उनले पार्टीको केन्द्रीय समितिबाहिर रहेका नेताहरूसँग मिलेर काम गर्न तयार रहेको बताउँदै जुनसुकै पद पनि दिन तयार रहेको जनाएका हुन् । उनले आगामी महाधिवेशनको निर्वाचन समितिमा पनि कांग्रेस बाहिर रहेका नेताहरूको प्रस्ताव र सहमतिमा राख्न तयार रहेको जानकारी दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू