बजेट उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनको भरपर्दो उपकरण बन्नेछ: अर्थमन्त्री वाग्ले
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट शुक्रबार संघीय संसद्मा प्रस्तुत गर्ने
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट उत्पादनमुखी अर्थतन्त्र, अन्तर्राष्ट्रिय प्रतिष्ठा र प्रविधिमैत्री परिवर्तनका लागि राखिएको जायज अपेक्षाको पत्यारिलो नीतिगत उपकरण बन्ने गरी ल्याइएको बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले सरकार बजेटमार्फत देशमा सुशासनको नयाँ मानक स्थापित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित