मन्त्रिपरिषदबाट आगामी आर्थिक वर्षको बजेट स्वीकृत

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
prasashan.com · 14 घण्टा अघि

आगामी आर्थिक वर्षका लागि तयार गरिएको बजेट मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट प्रस्ताव अनुमोदन गरिएको हो । बैठकबाट बजेट पारित भएसँगै अब यसलाई संघीय संसद्मा प्रस्तुत गर्ने प्रक्रिया अघि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू