मन्त्रिपरिषद्बाट बजेट पारित, ४ बजे अर्थमन्त्री वाग्लेले प्रस्तुत गर्ने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आज संघीय संसद्मा बजेट प्रस्तुत गर्ने, मन्त्रिपरिषद् बैठकबाट पारित गरिने
bizpati.com · 21 घण्टा अघि

सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) मन्त्रिपरिषद्बाट पारित गरेको छ । अब अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । यो रास्वपा नेतृत्वको सरकारको पहिलो पूर्ण बजेट हुनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू