हिमालयन रिका हजारौँ सेयरधनी र बीमितको पैसा अझै अलपत्र, भट्ट–अग्रवालको सेयर लिलाम गरेर पैसा तत्काल फिर्ता ल्याउन माग

यस स्टोरीको अंश: हिमालयन रिइन्स्योरेन्सका सेयरधनी र बीमितको रकम दुरुपयोग प्रकरणमा छानबिन
www.capitalnepal.com · 1 हप्ता अघि

हिमालयन रि–इन्स्योरेन्स र यससँग आबद्ध वित्तीय संस्थाहरूको ३ अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग भएको घटनामा संलग्न व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालमाथि सम्पत्ति शुद्धीकरण तथा आर्थिक अनियमिततामा छानबिन भइरहेको छ । नेपाल धितोपत्र बोर्डको प्रतिवेदनले उनीहरूले संस्थागत पैसा व्यक्तिगत लाभमा लगाएको र भृकुटी स्टक ब्रोकरमार्फत सेयर किनबेच गरी बजारमा कृत्रिम मूल्यवृद्धि गराएको वास्तविकता उजागर गरेको छ ।

पूरा लेख पढ्नुहोस् (7 मिनेट)

मिल्दाजुल्दा लेखहरू