व्यवसायी दीपक भट्टसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस, गोल्छा पनि मुछिए, २० अर्ब बिगो दाबी गर्न माग

यस स्टोरीको अंश: सम्पत्ति शुद्धीकरण विभागद्वारा २९ जनाविरुद्ध २० अर्ब बिगोसहित मुद्दा चलाउन सिफारिस
arthasarokar.com · 5 दिन अघि

विवादास्पद व्यवसायी दीपक भट्टसहित २९ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरिएको छ । सम्पत्ति शुद्धीकरण विभागले भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । प्रतिवेदनमा उनीहरुविरुद्ध करिब २० अर्ब रुपैयाँ बिगो कायम गरी मुद्दा चलाउन सिफारिस गरिएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू