माडीका विद्यार्थीलाई लक्षित गर्दै एपेक्स कलेज भरतपुरको बस सेवा सञ्चालनमा

यस स्टोरीको अंश: माडी नगरपालिकाले शिक्षा अध्यादेशअनुसार विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन
swadeshpost.com · 2 हप्ता अघि

माडीमा परिवारसँगै घरमै बसेर भरतपुरमा कक्षा ११ र १२ अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि एपेक्स कलेज भरतपुरले बस सेवा सञ्चालन गर्ने भएको छ । भरतपुरमा कोठा भाडामा लिएर बस्नुपर्दा महँगो तथा असहज हुने अवस्था र सन्तानलाई आफ्नै छत्रछायाँमै राखेर शिक्षादीक्षा दिन चाहने अभिभावकको आवश्यकता मध्यनजर गर्दै माडीदेखि भरतपुरसम्म दैनिक कलेज सञ्चालन गर्न लागिएको कलेजका अध्यक्ष आर.सी. पियाले जानकारी दिनुभयो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू