स्वास्थ्य बीमाको सर्भर किन धेरै डाउन हुन्छ?
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ बोनम्यारो क्यान्सरबाट गम्भीर बिरामी, भारतमा उपचाररत
स्वास्थ्य बीमा बोर्डको सर्भरमा बारम्बार समस्या आउँदा विभिन्न अस्पतालमा उपचारका लागि पुगेका सेवाग्राहीले चरम सास्ती व्यहोर्नु परेको छ। सर्भर डाउन हुने र चलेको समयमा पनि अत्यन्तै सुस्त हुँदा टिकट काट्नेदेखि औषधि लिनेसम्मका काममा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता छ। स्वास्थ्य बीमा बोर्डकी कार्यकारी निर्देशक शकुन्तला प्रजापति स्वास्थ्य बीमा बोर्ड र सेवा प्रदायक अस्पतालहरूको सर्भर प्रणाली फरक परेका कारण यस्ता गुनासो आउने गरेको बताउँछिन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›