वैदेशिक रोजगारीको प्रलोभन देखाएर ९७ लाख ठगी गरेको आरोपमा चार जना पक्राउ
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीका नाममा विभिन्न देश पठाइदिने भन्दै रकम असुली गरी सम्पर्कविहीन हुने चार जनालाई प्रहरीले पक्राउ गरेको छ। बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी विदेश पठाइदिने भन्दै ठगी गरिएको उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो। टर्की पठाइदिने भन्दै दिपेश गुरुङ र सौगात गुरुङले आठ जना पीडितबाट ८६ लाख २२ हजार ५७० रुपैयाँ असुल गरेको आरोप छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›