अमेरिका पठाइदिन्छु भनेर १० लाख ठगी गर्ने पक्राउ

यस स्टोरीको अंश: वैदेशिक रोजगारी ठगीमा संलग्न ६ जना पक्राउ, ९७ लाखभन्दा बढी ठगिएको आरोप
www.khasokhas.com · 2 घण्टा अघि

अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ३ की तुलसा मगर रहेकी छन् । उनले अमेरिकामा आकर्षक रोजगारीको प्रलोभन देखाएर पीडितबाट १० लाख रुपैयाँ लिई फरार भएकी थिइन् । विशेष सुराकीका आधारमा उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको हो । उनीसहित वैदेशिक रोजगारीको प्रलोभन देखाएर ९७ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा अन्य पाँच जना पनि पक्राउ परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू