राजेन्द्र लुईटेललाई ‘युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड’ बाट अन्तर्राष्ट्रिय सम्मान

यस स्टोरीको अंश: राजेन्द्र लुईटेललाई ‘युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड’ बाट अन्तर्राष्ट्रिय सम्मान
ehimalayatimes.com · 1 हप्ता अघि

नेपालका सञ्चारकर्मी राजेन्द्र लुईटेल (राज) लाई भारतको गोवामा आयोजित समारोहमा प्रतिष्ठित “युनिभर्सल वर्ल्ड बुक अफ रेकर्ड” बाट विशेष सम्मान प्रदान गरिएको छ। कार्यक्रम व्यवस्थापन संघ, नेपालका संस्थापक अध्यक्षसमेत रहेका लुईटेललाई विश्व कीर्तिमानी व्यक्तित्वका रूपमा विभिन्न योगदानका लागि यो सम्मान दिइएको हो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू