प्रधानमन्त्री वालेनद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री शाहद्वारा कीर्तिमानी आरोही कामी रिता र लाक्पा शेर्पालाई सम्मान
प्रधानमन्त्री बालेन शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण गरेका कामी रिता शेर्पा र ११औँ पटक सगरमाथा आरोहण गर्ने लाक्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गरेका छन्। यो सफलताले नेपालको पर्वतीय पर्यटनलाई अझ विश्वसनीय, गौरवपूर्ण र आकर्षक बनाउँदै अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचानलाई उज्यालो बनाउने विश्वास प्रधानमन्त्रीले लिएका छन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित