मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम सर्‍यो

यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियो
gorkhapatraonline.com · 1 हप्ता अघि

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिने कार्यक्रम तयारी नपुगेको भन्दै सारिएको हो । मुख्यमन्त्री यादवले नेपाली कांग्रेसभित्रको आन्तरिक किचलो र सरकारमा सहभागी दलहरूबिचको विवादका कारण विश्वासको मत लिने कार्यक्रम सारेको बताइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू