मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिँदै
▸ यस स्टोरीको अंश: मधेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिने कार्यक्रम जेठ ८ मा सारियो
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सत्ता साझेदार जनमत पार्टीले सरकारबाट समर्थन फिर्ता लिएपछि आज प्रदेश सभामा विश्वासको मत लिँदैछन्। विश्वासको मत लिनका लागि बिहान ११ बजे बैठक बोलाइएको छ। वर्तमान सत्ता समीकरण अनुसार मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत देखिन्छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›