कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्बजनिक

यस स्टोरीको अंश: कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्‍यो
kharibot.com · 5 दिन अघि

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३–०८४ का लागि सुशासन, पूर्वाधार, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा प्रस्तुत गरेको कार्यक्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता र ‘कोशी प्रदेश भ्रमण वर्ष’ मनाउने घोषणा गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू