उद्योग वाणिज्य महासंघ चुनावः वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने
▸ यस स्टोरीको अंश: एफएनसीसीआईमा वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको निर्वाचन आज, मनोनयन शुल्क तोकियो
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दुई जना भिड्ने भएका छन् । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई, सुरकृष्ण वैद्य भिड्ने भएका हुन् । यसअघि हेमराज ढकालले उम्मेद्वारी दिएपनि उनले संघाईलाई समर्थन गर्दै फिर्ता लिएका छन् । रामचन्द्र संघाईको प्रश्तावक ईश्वर जिसी छन् र समर्थक अभिज्ञा मल्ल रहेका छन् । सुरकृष्ण वैद्यका प्रश्तावक कृष्णप्रसाद शर्मा तथा समर्थक रविन पुरी रहेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित