स्टार्टअप साना तथा मझौला उद्यमका लागि नेपाल इन्टरप्राइज फ्यासिलिटी इन्क्यूबेसन
▸ यस स्टोरीको अंश: सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो एआई कम्प्युटर सेन्टर स्थापना गर्ने
सरकारले स्टार्टअप साना तथा मझौला उद्यमलाई राष्ट्रिय उद्यम इकोसिस्टममा जोड्नका लागि नेपाल इन्टरप्राइज फ्यासिलिटी इन्क्यूबेशन स्थापना गरिने घोषणा गरेको छ । यसले नविन वित्तिय पहिचान र पहुँच स्वदेशी उत्पादन पहिचान लगायतका कार्य गर्नेछ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि तथा नविनतम व्यवसाय गर्न चाहने १ हजार जनालाई व्यवसायलाई सहुलियत गरिने घोषणा गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित