साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न कर्जा सुरक्षणको व्यवस्था
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै, मुलुक आर्थिक सुधारको निर्णायक मोडमा रहेको दाबी
सरकारले साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट् लस रिकोभरी हुने गरी कर्जा सुरक्षण गर्ने जनाएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले साना तथा मझौला उद्योगीलाई वित्तीय पहुँच सुनिश्चित गर्न फर्स्ट् लस रिकोभरी हुने गरी कर्जा सुरक्षण गरिने जनाएका हुन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित