हर्क साम्पाङलाई सभामुख अर्यालले माइक र समय दिएनन्, तैपनि बोलिरहे
▸ यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले विनियोजन विधेयकमा मधेसको उपेक्षा भएको भन्दै विरोध गरे
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सभामुख डीपी अर्यालले समय र माइक नदिएपछि प्रतिनिधिसभाको बैठक बहिष्कार गरेका छन्। साम्पाङले आसनबाट उठेर आफ्ना कुरा राख्न आकस्मिक समय मागेका थिए, तर सभामुखले समय नदिएपछि उनी बैठक कक्षबाट बाहिरिए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित