पोखरा बसपार्कको जग्गा छानबिन गर्न समिति गठन

यस स्टोरीको अंश: पोखरा बसपार्क जग्गा विवाद छानबिन गर्न समिति गठन
www.setopati.com · 2 दिन अघि

पोखरा बसपार्क निर्माणका लागि अधिग्रहण गरिएको जग्गाको सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति वितरण प्रक्रियाबारे उठेका गुनासा र विवादको छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ। पूर्वन्यायाधीश शंकरराज बरालको अध्यक्षतामा गठित समितिमा पूर्वजिल्ला न्यायाधिवक्ता गोविन्द गिरी र पोखरा उपत्यका नगर विकास समितिका प्रशासनिक अधिकृत प्रकाश सुवेदी सदस्यसचिव रहेका छन्। समितिलाई १५ कार्यदिनभित्र प्रतिवेदन पेस गर्न समय तोकिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू