पूर्वगृहमन्त्री गुरुङमाथि छानबिन गर्न समिति गठन

यस स्टोरीको अंश: पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन
nayapage.com · 2 हप्ता अघि

तत्कालीन गृहमन्त्री सुधन गुरुङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य रहेको समितिले १५ दिनभित्र प्रतिवेदन बुझाउनेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू