पर्साका औद्योगिक प्रतिष्ठानद्वारा तथ्यांक उपलब्ध गराउन आलटाल

यस स्टोरीको अंश: पर्साका औद्योगिक प्रतिष्ठानहरूले आर्थिक गणनाका लागि तथ्याङ्क दिन आलटाल गरेको आरोप
www.capitalnepal.com · 1 हप्ता अघि

तथ्याङ्क समन्वय कार्यालय वीरगन्जले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ । कार्यालयका प्रमुख पुष्कर बिजुक्छेँले औद्योगिक प्रतिष्ठानहरूले तथ्याङ्क उपलब्ध नगराएको दाबी गरे । वीरगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भने राज्यले गर्न खोजेको आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क दिन उद्योगी–व्यवसायी तयार रहेको दाबी गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू