सरकारको विज्ञापनसम्बन्धी नीतिले आर्थिक गणना गर्न समस्या
▸ यस स्टोरीको अंश: विज्ञापन नीतिका कारण आर्थिक गणनाको प्रचारमा समस्या, ५४% प्रगति
राष्ट्रिय तथ्याङ्क कार्यालयले सरकारको विज्ञापनसम्बन्धी नीतिले राष्ट्रिय आर्थिक गणनाको प्रचारप्रसार गर्न समस्या भएको जनाएको छ । प्रमुख तथ्याङ्क अधिकारी डा. कमलप्रसाद पोखरेलले सरकारी विज्ञापनसम्बन्धी नयाँ नीतिका कारण निजी सञ्चारमाध्यमसँग अपेक्षित सहकार्य गर्न नसकिएको गुनासो गरे । एफएम रेडियोबाट सूचना बजाउँदा स्थानीय तहमा धेरै सहज हुने र छुट्ने सम्भावना पनि कम हुने थियो ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित