यस्तो छ आर्थिक सर्वेक्षण ०८२-८३ को प्रतिवेदनको पूर्णपाठ

यस स्टोरीको अंश: आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान
bizpati.com · 6 घण्टा अघि

सरकारले आर्थिक वर्ष ०८२-८३ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिनिधिसभा बैठकमा सो प्रतिवेदन प्रस्तुत गर्दै चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.८५ प्रतिशतले वृद्धि हुने बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू