अमेरिकाले गर्‍यो राष्ट्रसंघीय अधिकारी फ्रान्सेस्का अल्बानिजमाथिको प्रतिबन्ध फुकुवा

यस स्टोरीको अंश: अमेरिकाले राष्ट्रसंघीय अधिकारी फ्रान्सेस्का अल्बानिजमाथिको प्रतिबन्ध फुकुवा गर्‍यो
www.nepalviews.com · 6 दिन अघि

अमेरिकाले प्यालेस्टाइनी क्षेत्रका लागि संयुक्त राष्ट्रसंघकी मानवअधिकार विशेषज्ञ फ्रान्सेस्का अल्बानिजलाई आफ्नो प्रतिबन्धित व्यक्तिको सूचीबाट हटाएको छ । अमेरिकी ट्रेजरी विभागको वेबसाइटमा सार्वजनिक विवरण अनुसार, एक संघीय न्यायाधीशले अल्बानिजमाथिको प्रतिबन्धलाई अस्थायी रूपमा रोक्न आदेश दिएको एक सातापछि अमेरिकाले यो कदम चालेको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू