एन्फाको निलम्बन फुकुवा

यस स्टोरीको अंश: राष्ट्रिय खेलकुद परिषद्द्वारा एन्फामाथिको निलम्बन बिनासर्त फुकुवा
neplays.com · 1 हप्ता अघि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । एन्फाले राखेपको स्वीकृति नलिई निर्वाचन प्रक्रिया अगाडि बढाएपछि राखेपले चुनाव रोक्न निर्देशन दिँदा पनि नमानेपछि प्रतिबन्ध लगाएको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू