भारततर्फ चिया निर्यातको अवरोध हट्यो

यस स्टोरीको अंश: चीन र अमेरिका व्यापार तनाव कम गर्न महसुल कटौतीमा सहमत
www.canadanepal.com · 1 हप्ता अघि

भारतले चियामा गर्दै आएको अनिवार्य परीक्षण (कम्पल्सरी स्याम्पलिङ) को व्यवस्थालाई फिर्ता लिएपछि नेपाली चियाको निकासी पुनः सहज भएको छ । भारतीय टी बोर्डले मंगलबार राति आफ्नो निर्णयमा संशोधन गर्दै नयाँ सूचना जारी गरेपछि नेपाली चिया व्यवसायीहरूले राहत महसुस गरेका छन् । परराष्ट्र मन्त्रालय तथा भारतस्थित नेपाली दूतावासको पहलमा चिया निर्यातमा देखिएको समस्या समाधान भएको हो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू