‘निजी क्षेत्रमैत्री नीति लिएर सरकार अगाडि बढ्छ, निर्धक्क भएर व्यवसाय सञ्चालन गर्नुहोस्’

यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीतिमा अघि बढ्ने, व्यवसायीलाई निर्धक्क व्यवसाय गर्न आग्रह
newspolar.com · 1 दिन अघि

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीति लिएर अघि बढिरहेकाले व्यवसायीहरूलाई निर्धक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरेका छन्। उनले सरकारले कुनै पनि व्यवसायीलाई लक्षित गरेर धरपकड नगरेको र गम्भीर आपराधिक गतिविधिमा संलग्नहरूमाथि मात्र कारबाही भइरहेको स्पष्ट पारे। सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउने तयारी गरिरहेको र आगामी बजेटले व्यवसाय गर्ने वातावरण सहज बनाउने उनको भनाइ थियो।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू