निजी क्षेत्रले उडान भर्ने वातावरण बनाउँदैछौं, त्रसित हुनु पर्ने कारण छैन : अर्थमन्त्री डा. वाग्ले
▸ यस स्टोरीको अंश: सरकारले सहकारी पीडितको बचत फिर्ता गर्न चक्रीय कोषमा थप २५ करोड विनियोजन गर्ने
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रलाई त्रसित नहुन आग्रह गर्दै सरकार निजी क्षेत्रको साथ लिएर नै आर्थिक वृद्धि गर्नेमा स्पष्ट रहेको बताएका छन्। उनले लगानी, उद्यम र उत्पादन विस्तारका लागि सरकारले घर घर, ढोका ढोकामा पुगेर आह्वान गर्ने तयारी गरिरहेको र आवश्यक सहजीकरण, कानुनी सुधार र नीतिगत स्थायित्व दिन सरकार प्रतिबद्ध रहेको बताए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›